Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Sports/एमएलएसमा निरन्तर मेस्सीको जादु, एटलान्टाविरुद्ध दुई गोलसहित दिलाए मियामीलाई जित

एमएलएसमा निरन्तर मेस्सीको जादु, एटलान्टाविरुद्ध दुई गोलसहित दिलाए मियामीलाई जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमएलएसमा निरन्तर मेस्सीको जादु, एटलान्टाविरुद्ध दुई गोलसहित दिलाए मियामीलाई जित

काठमाण्डु- अर्जेन्टिनाबाट विश्राम लिएका लियोनेल मेस्सी क्लब फुटबलमा झनै आक्रमक देखिएका छन्। शनिबार एटलान्टाविरूद्ध दोस्रो हाफमा व्यक्तिगत कौशल देखाउँदै दुई गोल गरे। त्यससँगै एमएलएसमा उनको गोलसंख्या २५ पुगेको छ। इन्टर मियामीले एटलान्टा युनाइटेडलाई उसकै मैदानमा ३–१ ले हरायो। मेक्सिकोका स्ट्राइकर जर्मान बेर्तेरामेले ४५औँ मिनेटमा मियामीलाई अग्रता दिलाएपछि दोस्रो हाफमा मेस्सीले चार मिनेटभित्र दुई गोल गरे। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

विराटनगर किंग्सले ल्यायो विस्फोटक अलराउन्डर आन्द्रे रसेललाई
खेलकुदJust now

विराटनगर किंग्सले ल्यायो विस्फोटक अलराउन्डर आन्द्रे रसेललाई

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेललाई टोलीमा अनुबन्ध गरेको छ। टी–२० क्रिकेटमा विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनसँगै विराटनगरको टोली थप बलियो बनेको छ। रसेलको अनुभव र खेल क्षमताले टोलीको प्रदर्शनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास विराटनगर किंग्सले व्यक्त गरेको छ। रसेल सन् […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play