एफडब्लुसीएमएस प्रणालीमा २५ वटा म्यानपावर सूचीकृत हुनु नै गैरकानुनी होईन : प्रवक्त आचार्य

काठमाडौं । मलेसियाको एफडब्लुसीएमएस प्रणालीमा नेपालका २५ वटा म्यानपावर सूचीकृत हुनु गैरकानुनी नरहेको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव मिरा आचार्यले उक्त प्रणालीमा २५ वटा मात्र सूचीकृत भएकै आधारमा त्यसलाई गैरकानुनी भन्न नमिल्ने बताएकी हुन् । ति म्यनवारहरु सो प्रणालीमा कुन मूल्याङ्कनका आधारमा सूचीकृत भए सो मूल्याङ्कन कति…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको … ...

झापाको कनकाई पुल १४ वर्षदेखि अलपत्र, ठेकेदारलाई १ अर्ब ९९ करोड रुपैयाँ जरिवाना
झापा । झापाको कनकाई नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म पनि सम्पन्न नगरेपछि निर्माण कम्पनी पप्पु–महादेव–खिम्ती संयुक्त उपक्रम ९जेभी० सँग सरकारले करिब २ अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ। हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन उक्त पुलको काम अलपत्र पारेको भन्दै निर्माण कम्पनीलाई १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ जरिवाना तथा दायित्व निर्धारण गरिएको हो। हुल… ...

कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आयोजना गर्न लागेको कामना सेवा फुटसल कप सिजन ६ को टाई–सिट ड्र, जर्सी अनावरण, ट्रफी अनावरण तथा ब्रान्ड एन्थम सार्वजनिक भएको छ । बुधबार सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, एन्फा रेफ्री तथा बैंकका कर्मचारीको उपस्थितिमा सार्वजनिक गरिएको हो । कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख सञ्चालन अधिकृत […] ...

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड
काठमाडौं । ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा नेपाली चलचित्र ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो । फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’… ...


