एनपीएल–३ मा डेभिड मलानले हाने पहिलो अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–३ मा चितवन राइनोजका डेभिड मलानले यस सिजनको पहिलो अर्धशतक बनाएका छन्। विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरेका मलानले ४१ बलमा ५३ रन बनाउँदै प्रतियोगिताको यस सिजनमा पहिलो अर्धशतक आफ्नो नाममा लेखाएका हुन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विराटनगरलाई चितवनले दियो १५८ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई चितवन राइनोजले १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको चितवनले निर्धारित ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको हो। चितवनको चुनौतीपुर्ण लक्ष्यमा इङ्ल्यान्डका डाविड मलानले ७० रनको योगदान दिए। आन्द्रे रसेलले बोल्ड गर्नुअघि उनले ... ...

मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागले थाल्यो अनुगमन
काठमाडौँ। वैदेशिक रोजगार विभागले मंगलबारदेखि मलेसियाको फरेन वर्कर म्यानेजमेन्ट सिस्टममा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीमाथि अनुगमन सुरु गरेको छ। विभागका महानिर्देशक नवराज ढकालले मलेसियाको एफडब्लूसीएमएसमा छनोट भएका २५ म्यानपावरमाथि अनुगमन... ...

व्यावसायिक केरा खेतीः वार्षिक एघार लाख आम्दानी
वालिङ (स्याङ्जा), कात्तिक १० गते । पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आउनुभएको छ। प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुनुहुन्छ।... ...

मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन बनाएको हो । जसमा चितवनका ओपनर डेविड मलानले आक्रामक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । उनले ...


