काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । उपाधि विजेताको टुंगो लाग्न अब तीन खेल बाँकी छन् । प्रतियोगितामा सहभागी टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन हेर्दा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी सफल देखिएका छन् । ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण […]
एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो रह्यो ?

Read Complete Original Article
Published originally on लोकपथ






