एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्याओस्: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याओस् भन्ने कामना गरेकी छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सोमबार सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै कार्कीले एनपीएल युवाहरूको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब भएको पनि बताएकी छन्। ‘नेपाली क्रिकेटप्रतिको जनउ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित, आजै नियुक्ति पत्र दिने तयारी
चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। आज नियुक्तिपत्र दिने तयारी रहेको समेत उच्च स्रोतले जनाएको हो। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष छनोटका लागि ३ जनाको सर्टलिस्ट पठाएको थियो। तीन सदस्यीय छ... ...

कर्णाली याक्सका साहिबजादा फरहान पाकिस्तान फर्किने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी ब्याटर साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि पाकिस्तान फर्किने भएका छन् । पाकिस्तानले उनलाई श्रीलङ्कासँगको... ...

बंगालको खाडीमा बनेको चक्रवातले नेपालका ३ क्षेत्रमा मुख्य असर पार्छ : धर्मराज उप्रेती
कान्तिपुरसँगको अन्तर्वार्तामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले चाँडै धानबाली नभित्र्याउन, हिमाली यात्रा स्थगित गर्न र मौसमको अवस्था हेरेर यातायात सञ्चालन गर्न सुझाव दिएका छन् । ...

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएपछि त्यसको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिले प्रदर्शन गर्दै उनको नियुक्ति खारेज गर्न माग गरेका छन्। प्रदर्शनकारीहरूले आनी छोइङ डोल्मासँग सम्बन्धित नागरिकता र सम्पत्ति शुद्धीकरणका विषयमा समेत ...


