Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना

एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएललाई प्रधानमन्त्री शाहको शुभकामना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनु केही घण्टाअघि शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा यसले एउटा भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन् । प्रधानमन्त्रीको स्टाटसमा लेखिएको छ– ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ । यस भव्य प्रतियोगिताको सफल आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका हेरफेर, पहिलो महिनामा ६ हजारभन्दा बढी यात्रु
ताजा खबरJust now

फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका हेरफेर, पहिलो महिनामा ६ हजारभन्दा बढी यात्रु

पोखरा । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा विन्टर शेड्युल लागू भएसँगै संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाइदुबईले दुबई–पोखरा–दुबई उडानको समय तालिका हेरफेर गरेको छ । विश्वभर विन्टर शेड्युल कार्यान्वयनमा आएकाले... ...

रातोपाटी
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम
ताजा खबरJust now

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम

• अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११५ डलरको आसपास पुगेको छ, जसले नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र मूल्यवृद्धिमा दबाब पार्ने जोखिम बढाएको छ। • पश्चिम एसियामा चर्किएको तनाव र आपूर्ति अवरोधको चिन्ताले कच्चा तेलको मूल्यमा वृद्धि गरिरहेको छ, जसले नेपालमा इन्धनको मूल्य र समग्र मुद्रास्फीति बढ्न सक्छ। • यदि कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहन्छ भने, यसले नेपालमा ...

नेपालबहस
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ताजा खबरJust now

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको हो । तालचोकबाट पावर हाउसतिर जाँदै गरेको ग २४... ...

रातोपाटी
दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि
ताजा खबरJust now

दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि

झापा । दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ । प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play