एनपीएलमा विदेशी स्टारको चमक, नेपाली प्रतिभाको भविष्य कता ?

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुँदैछ । नेपाली क्रिकेटको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहिचानका दृष्टिले महत्त्वपूर्ण मानिएको प्रतियोगितामा यसपटक विश्व क्रिकेटका चर्चित खेलाडीहरूको उल्लेख्य सहभागिता रहनेछ । विदेशी खेलाडीको आगमनले प्रतियोगिताको आकर्षण र व्यावसायिक सम्भावना बढाएको छ । तर, यही आकर्षणसँगै एउटा गम्भीर प्रश्न पनि उठेको छ—विदेशी स्टारको उपस्थितिले नेपाली क्रिकेटको स्तर उकास्नेछ वा घरेलु प्रतिभा उनीहरूको चमकमा ओझेल पर्नेछन् ? ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

सप्तकोशीमा जेटबोट दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते
काठमाडौं, कात्तिक ८ । भोजपुरबाट चतरातर्फ आउँदै गरेको माेटरबाेट सप्तकोशी नदीमा दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले ...

मानव सेवा घरको निरीक्षणमा मुख्यमन्त्री किरण थापा, असहाय बालबालिकाको हेरचाह र संरक्षण सबैको दायित्व
काभ्रे, कात्तिक ८ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५, लमलेस्थित मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले मानव सेवा घरको अवस्था, सञ्चालन प्रक्रिया तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह, संरक्षण र सेवा व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। उहाँले घरबारविहीन, असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूलाई आश्रय प्रदान गर्दै मानव सेवामा समर्पित संस्थाको ...

‘उम्मेदवार छनौटमा व्यक्तिको चरित्र र सामाजिक छविलाई महत्व दिइनेछ’
जीवछ यादव लहान, कातिक ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका सभापति तथा सिरहा–४ का सांसद तपेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा बेदाग चरित्र भएका उम्मेदवा... ...


