एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नपाएपछि एनपीएलमा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको हो । यसअघि एनओसी पाइसकेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुने अनुमति रोकिएको जनाइएको छ । सोमबारबाट सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणमा नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

पाकिस्तानका साहिबजादा फरहानले एनपीएल नखेल्ने, इस्लामावाद फर्किँदै
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका क्रिकेटर साहिबजादा फरहान पाकिस्तान फर्किने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले श्रीलंकाविरुद्धको आगामी खेलका लागि राष्ट्रिय टोलीमा राखेको ईमेल पठाएपछि कर्णाली याक्ससबाट एनपीएल खेल्ने उनको योजना तुहिएको हो । कर्णाली याक्सले फरहानलाई तेस्रो संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको थियो। तर, पाकिस्तानी खेलाडी उनलाई एनपीएलको तेस्रो संस्करण […] ...

क्रिकेट हेर्न र रमाउन ९ शहरमा एक्सट्रिमका १० फ्यान जोन, प्रवेश निःशुल्क
क्रिकेट हेर्न र रमाउन ९ शहरमा एक्सट्रिमका १० फ्यान जोन, प्रवेश निःशुल्क ...

बालोन डी’ओरको दौड रोचक : केन, एमबाप्पे र यामाल मुख्य दाबेदार
काठमाण्डु- विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओरको सन् २०२६ को विजेता को बन्ने भन्ने प्रतिस्पर्धा यसपटक निकै खुला देखिएको छ। इंग्ल्यान्डका ह्यारी केन, फ्रान्सका किलियन एमबाप्पे र स्पेनका लामिन यामाललाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। फुटबलसम्बन्धी सञ्चारमाध्यम गोल डटकमका अनुसार सोमबार राति बेलायतको लन्डनमा विजेता घोषणा गर्ने तयारी छ। यसपटक कुनै एक खेलाडीको पक्षमा […] ...


