काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज १८औं खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र चौथो स्थानको काठमाण्डु गोर्खाज आमनेसामने हुँदैछन्। अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रने लुम्बिनी ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। टोलीले खेलेका चारमध्ये तीन खेलमा जित निकालेको छ […]
एनपीएलमा आज शीर्ष टोली लुम्बिनी र काठमाण्डु गोर्खाज भिड्दै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






