काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछन् । विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र पोखराबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । जारी लिगमा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ […]
एनपीएलमा आज विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी खेल्दै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






