मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा यात्रुवाहक गाडी दुर्घटना भएको छ। बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीका लागि आउँदै गरेको यात्रुबाहक ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए। गाडीम...
काठमाडौँबाट सर्लाही आउँदै गरेको माइक्रो मकवानपुरमा दुर्घटना

Read Complete Original Article
Published originally on नेपालखबर






