Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने
Photo / Coverage: अनलाइन खबर

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ । आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमने-सामने हुनेछन् । अहिलेसम्म तीन खेल खेलेको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
OthersJust now

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर १६ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका बर्दगोरिया गाउँपालिका–१ कट्टीपुर बस्ने ५८ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो । २८ पुस २०६७ मा… ...

अनलाइन खबर
एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै ८ टोलीका मस्कट, कसको प्रतीक के ?
OthersJust now

एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै ८ टोलीका मस्कट, कसको प्रतीक के ?

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको रोमाञ्च मात्र छैन, आठवटै टोलीका मस्कट (प्रतीक पात्र) पनि दर्शकको आकर्षणको केन्द्र बनेका छन् । मैदानमा दर्शकले खेलाडीको प्रहार र प्रदर्शनप्रति मात्रै ‘वाहवाही’ गर्दैनन् बरु मैदान भित्र र वाहिर घुमिरहने मस्कट हेरेर पनि आनन्द लिने गर्दछन् । मैदानमा खेलाडीको प्रदर्शन, चौका–छक्का र समर्थकको हुटिङसँगै विभिन्न जनावर तथा पौराणिक पात्रको स्वरूपमा तयार गरिएका मस्कटले नेपाल ...

पर्दाफास
पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल
OthersJust now

पर्यटनमन्त्री पौडेल लण्डनमा, वर्ल्ड ट्राभल मार्केटमा नेपालबाट ३३ स्टल

१७ कात्तिक, लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) लन्डन आइपुगेका छन् । मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन आएका हुन् । वर्ल्ड ट्राभल मार्केट ३ देखि ५ नोभेम्बर २०२६ सम्म एक्सेल लन्डनमा हुँदैछ । मन्त्री पौडेललाई… ...

अनलाइन खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५१३ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५१३ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४, हर्न निषेधमा ७, लेन क्रसमा ५ एकतर्फीमा ३ र अन्यमा ३५३ जना चालकलाई कारबाही गरिएको ट्राफिक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play