Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५१३ जनालाई कारबाही

Share:WhatsAppFacebookX (Twitter)Telegram
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ५१३ जनालाई कारबाही
Photo / Coverage: पर्दाफास

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७९, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा १५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४, हर्न निषेधमा ७, लेन क्रसमा ५ एकतर्फीमा ३ र अन्यमा ३५३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द
OthersJust now

पृथ्वी राजमार्ग आज पनि २ घण्टाका लागि बन्द

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ । बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण ...

पर्दाफास
गगन-विश्वको अग्निपरीक्षा
OthersJust now

गगन-विश्वको अग्निपरीक्षा

गगन-विश्वको सहकार्यले केवल कांग्रेसमा मात्र होइन, अन्य पार्टीका एउटै पुस्ताका नेताहरूका लागि पनि उदाहरणीय अभ्यास र सकारात्मक सन्देश दिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play