काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। दिउँसो १ बजे सुरु हुने खेलमा अपराजित लुम्बिनी आफ्नो विजयी यात्रा कायम राख्ने लक्ष्यसहित मैदान उत्रिँदा जनकपुर भने तेस्रो जित निकाल्ने प्रयासमा हुनेछ। जारी प्रतियोगितामा …
एनपीएलमा आज जनकपुर–लुम्बिनी र विराटनगर–काठमाडौं भिड्दै, अपराजित लुम्बिनीलाई शीर्ष स्थान जोगाउने चुनौती

Read Complete Original Article
Published originally on आर्थिक न्यूज


_kZcik9La6k.jpg)



