काठमाडौं । कार्यालयको काम, व्यस्त दिनचर्या, पर्याप्त निद्रा नपुग्ने अवस्था र निरन्तर तनाव अहिले धेरै युवाको दैनिक जीवनको हिस्सा बनेको छ। विशेषगरी ३० वर्षको उमेरपछि पनि अधिकांश मानिस आफ्नो स्वास्थ्यभन्दा काम र जिम्मेवारीलाई प्राथमिकता दिने गर्छन्। यस्तो अवस्थामा रक्तचाप बढिरहेको भए पनि कुनै लक्षण नदेखिए धेरैले त्यसलाई गम्भीर रूपमा लिने गरेका छैनन्। तर चिकित्सकका अनुसार लक्षण…
३० वर्षकै उमेरमा उच्च रक्तचापको जोखिम, लक्षण नदेखिँदै स्ट्रोकको खतरा बढ्न सक्छ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






