नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित भोजपुर थाना क्षेत्रका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेका छन् । काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका सिन्हालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एनपीएलका खेललाई लक्षित गर्दै अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचना पाएपछि प्रहरीले निगरानी तथा अनुसन्धान अ...
एनपीएलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा भारतीय पक्राउ, झन्डै ९० लाखको कारोबार

Read Complete Original Article
Published originally on फरकधार






