एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटको दर तोकिएको हो। क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका…
Read Complete Original Article
Published originally on आर्थिक न्यूज
Related News

साउदी अरबमा २२ बंगलादेशी नागरिकको अवस्थाबारे अन्योल, दुई जनालाई मृत्युदण्ड दिइएको खबरले विवाद
काठमाडौं । साउदी अरबका जेलमा रहेका २२ जना बंगलादेशी नागरिकको मुद्दा र सजायबारे स्पष्ट जानकारी नपाएपछि बंगलादेशमा चिन्ता बढेको छ। साउदी अधिकारीहरूले बंगलादेशलाई पठाएको कैदीसम्बन्धी सूचीमा ती नागरिकको नामसँगै ‘दोषी’ उल्लेख भए पनि उनीहरूलाई के सजाय सुनाइएको हो भन्ने विवरण उपलब्ध नभएको बताइएको छ। यस सूचीमा मक्कास्थित एक मस्जिदमा अनैतिक आचरण गरेको आरोप… ...

आज दशैं टीकाकाे तेस्राे दिन : टीका- जमरा लगाउने क्रम जारी
काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्। बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर… ...

चीनको सिजाङमा ७ म्याग्निच्युडको भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहे पनि भूकम्पबाट भएको समग्र क्षतिको पूर्ण विवरण आउन बाँकी छ। नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरअन्तर्गत बाकेन काउन्टीमा बिहीबा… ...


