एनपीएलका सबै खेललाई आईसीसीको मान्यता

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एनपीएलको तेस्रो संस्करण आगामी २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । आईसीसीको मान्यता प्राप्त भएसँगै प्रतियोगिताका सम्पूर्ण खेलले आधिकारिक टी–२० क्रिकेटको मान्यता पाएका हुन् […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

यू–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’मा
काठमाण्डु – नेपालले बङ्गलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् । नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट […] ...

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
काठमाण्डु – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले उनलाई बुधबार टोलीमा अनुबन्ध गरेको जनाएको हो । ‘बङ्गलादेशका उत्कृष्ट अलराउन्डर तथा आईसीसी टी–२० अन्तरराष्ट्रिय बलिङ वरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्नेछन्,’ पोखराले बुधबार सामाजिक सञ्जाल फेसबूक पेजमा लेखेको छ […] ...

एनपीएलको तयारीमा ठूलो फड्को : ५६० नयाँ सिट थपिए, बजेट ३३ करोड पुग्यो
एनपीएलको तयारीमा ठूलो फड्को : ५६० नयाँ सिट थपिए, बजेट ३३ करोड पुग्यो ...


