Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन् । काठमान्डु गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका हुन् । केसीले वार्नरको योगदानको प्रशंसा गर्दै सुरक्षित यात्राको शुभकामना दिएका छन् । साथै, आगामी दिनमा पुन: भेट हुने अपेक्षासमेत व्यक्त गरेका छन् । वार्नरले एनपीएलमा काठमान्डु गोर्खाजका लागि चार खेल खेल्दै कुल १२७ रन बनाएका थिए । संयोगवश उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाज विजयी भएको थियो । The post एनपीएलका चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पले किन रोजे स्टिफन मिलर?
Latest NewsJust now

ट्रम्पले किन रोजे स्टिफन मिलर?

मतदाताले अस्वीकार गरेका राष्ट्रपति या त आफ्नो अडानबाट पछि हट्न सक्छन् या आफू झुक्न तयार छैनन् भन्ने देखाउन सक्छन्। डोनाल्ड ट्रम्पले दोस्रो विकल्प रोजेका छन्। यस निर्णयले उनको अन्तिम प्राथमिकताबारे केही महत्त्वपूर्ण कुरा उजागर गरेको छ, जुन दुई वर्षको अस्तव्यस्त शासनकालमा ओझेलमा परेको थियो। उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको ठूलो पराजयको दोष इरान युद्धलाई दिएका छन्। त्यसमा उनले ...

नेपालन्युज
अबुधाबीमा नेपाली युवाहरूले खोले ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’
Latest NewsJust now

अबुधाबीमा नेपाली युवाहरूले खोले ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा नेपाली युवाहरूको संयुक्त लगानीमा नयाँ बेकरी तथा क्याफे ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’ सञ्चालनमा आएको छ। शिशिर श्रेष्ठसहित दुई नेपाली उद्यमीको संयुक्त पहलमा स्थापना भएको क्याफेको उद्घाटन वरिष्ठ पत्रकार तथा साहित्यकार शिव उप्रेतीले गरेका हुन्। आर्टिजन्स कुकीज एन्ड स्वीट्समा स्वादिष्ट कुकीज, ताजा क्रोइसाँ, विभिन्न प्रकारका केक तथा कफी उपलब्ध हुनेछन्। गुणस्तरीय स्वाद र उत्कृष्ट सेवामार्फत ...

केन्द्रबिन्दु
नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
Latest NewsJust now

नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

• नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ, जसमा नेवार समुदायले म्हः पूजा पनि गरिरहेको छ। • काठमाडौं उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले सांस्कृतिक कार्यक्रम, र्‍याली र शुभकामना आदानप्रदान गर्दै नेपाल संवत् मनाइरहेका छन्। • नेपाल संवत् नेपालको मौलिक संवत् हो, जसले इतिहास, संस्कृति र पहिचानलाई प्रतिनिधित्व गर्दछ। ...

नेपालबहस
धनुषाको ऐतिहासिक रघुनाथपुरमा पहिलोपटक भव्य तिहार शुभकामना साँझ सम्पन्न
Latest NewsJust now

धनुषाको ऐतिहासिक रघुनाथपुरमा पहिलोपटक भव्य तिहार शुभकामना साँझ सम्पन्न

धनुषा । धनुषाको सबैला नगरपालिका–१२ स्थित ऐतिहासिक स्थल रघुनाथपुरमा पहिलोपटक तिहार विशेष शुभकामना साँझ भव्य रूपमा सम्पन्न भएको छ। तिहारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका छन्। लक्ष्मीपूजा समितिको आयोजना तथा श्री हरिहरनाथ धर्मशाला संरक्षण समितिको समन्वयमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, पप स्टार कमल खत्री, हास्य कलाकार सन्दीप क्षेत्री, कार्यक्रम प्रस्तोता ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play