एनपीएलका खेल यी ९ सहरका १० स्थानमा निःशुल्क हेर्न पाइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल देशका ९ सहरका १० स्थानमा निःशुल्क हेर्न पाइने भएको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले देशका विभिन्न स्थानमा ठूलो पर्दामार्फत खेल हेर्ने व्यवस्था गर्न लागेको हो । खेल हेर्न पाइने स्थानमध्ये काठमाडौंमा टीयू गेट–२, सिफल मैदान र टीयू माइक्रोबस पार्क रहेका छन् । त्यस्तै, विराटनगरमा पुरानो गुद्री मैदान, पोखरामा मालेपाटन चौर र चितवनमा वीरेन्द्र क्याम्पस तथा डिग्री कलेज परिसरमा खेल हेर्न सकिनेछ । यसैगरी, धनगढीमा कभर्ड हलनजिक, सुर्खेतमा घण्टाघर डब्बल, बुटवलमा सिद्धेश्वरी मैदान र जनकपुरमा १२ बिघा मैदानमा निःशुल्क रूपमा एनपीएलका खेल हेर्ने व्यवस्था गरिने जनाइएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पिजफायर रेस्टुरेन्टका सञ्चालक खत्री मृत्यु प्रकरण : एक युवती पक्राउ
विराटनगर । विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ पर्ने महिला सोही रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी २७ वर्षीय... ...

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो ...

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
सुर्खेत । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी... ...

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)... ...


