Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Sports/एनपीएल हेर्न जाने दर्शकका लागि कडा नियम : यी वस्तु बोकेर गए पाइने छैन प्रवेश

एनपीएल हेर्न जाने दर्शकका लागि कडा नियम : यी वस्तु बोकेर गए पाइने छैन प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल हेर्न जाने दर्शकका लागि कडा नियम : यी वस्तु बोकेर गए पाइने छैन प्रवेश

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण अन्तर्गत सोमबार अपराह्न उद्घाटन कार्यक्रम हुँदैछ। उद्घाटन कार्यक्रमसँगै सिजनको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रिनेछ। खेलअघि अहिले त्रिवि क्रिकेट मैदानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरीले अहिले क्रिकेट मैदानबाहिर माइकिङ गरिरहेको छ। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

एनपीएलको उद्घाटन खेल हेर्न त्रिवि मैदान पुगे प्रधानमन्त्री बालेन
खेलकुदJust now

एनपीएलको उद्घाटन खेल हेर्न त्रिवि मैदान पुगे प्रधानमन्त्री बालेन

काठमाण्डु- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर पुगेका छन्। सोमबार अपराह्न साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न प्रधानमन्त्री शाह मैदान पुगेका हुन्। तेस्रो संस्करणको एनपीएल सोमबारदेखि सुरु भएको हो। प्रतियोगिताको उद्घाटन कार्यक्रम साँझ ५ बजेका लागि […] ...

काठमाण्डुपाटी
एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्यो
खेलकुदJust now

एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्यो

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा लुम्बिनीले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ रोजेको हो। लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन्। […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play