एनपीएल : रोमाञ्च र अवसरको संगम

एनपीएलको तेस्रो संस्करण केही कारणले विशेष बनेको छ । एनपीएललाई आईसीसीको आधिकारिक मान्यता प्राप्त भएको छ । यसले गर्दा यसपालिको खेल अन्तर्राष्ट्रिय टी–२० सरहकै गणना हुनेछ । खेलाडीको प्रदर्शन आधिकारिक रेकर्डमा चढ्नेछन् । विदेशी ठूला क्रिकेट स्टारहरूको आगमन सहज भएको छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

एनपीएल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुने, दिए शुभकामना
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनमा सहभागी हुने भएका छन् ।एनपीएलको उद्घाटन सोमबार दिउँसो ५ बजे हुनेछ । एनपीएलको तेस्रो संस्करण सुरु हुनु अघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा […] ...

आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् । आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री शाहले भनेका छन्, ‘एनपीएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । […] ...

बुढीगण्डकीको बाढीले उजाडिएको शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)
गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठुलो क्षति पुर्याएको छ । बाढीले बस्तीका घरहरू भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी... ...

‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न
• मुस्ताङको भूगोल, संस्कृति र जीवनशैलीले यसलाई नेपालका विशिष्ट जिल्लामध्ये एक बनाएको छ, जसले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। • चलचित्र 'कबड्डी' शृङ्खलाले मुस्ताङको प्राकृतिक सौन्दर्य र थकाली समुदायको संस्कृति प्रस्तुत गर्दै नेपाली चलचित्र क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। • स्थानीय जनताको सहभागिता बिना पर्यटन प्रवद्र्धनको लाभ सीमित रहन सक्ने भएकाले स्थानीय उत्पादन र संस्कृतिको संरक्षणमा ...


