Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एनपीएल थप प्रविधिमैत्री बन्दै, खेलमा डीआरएस प्रणाली प्रयोग गरिने

एनपीएल थप प्रविधिमैत्री बन्दै, खेलमा डीआरएस प्रणाली प्रयोग गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल थप प्रविधिमैत्री बन्दै, खेलमा डीआरएस प्रणाली प्रयोग गरिने

काठमाडौं । कीर्तिपुर मैदानमा कात्तिक ९ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को प्रयोग हुने भएको छ ।नेपाल प्रिमियर लिगको अफिसियल फेसबुक पेजमार्फत यस पटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो ।यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्क

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

औषधि आयात–निर्यातसम्बन्धी सेवा अब अनलाइनबाटै, राष्ट्रिय एकद्वार प्रणाली सुरु
प्रविधिJust now

औषधि आयात–निर्यातसम्बन्धी सेवा अब अनलाइनबाटै, राष्ट्रिय एकद्वार प्रणाली सुरु

काठमाडौं । औषधि आयात तथा निर्यातसम्बन्धी विभिन्न सेवा अब नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) मार्फत अनलाइनबाटै लिन सकिने भएको छ । औषधि व्यवस्था विभागले औषधि, औषधिजन्य कच्चा पदार्थ तथा औषधि उत्पादनमा प्रयोग हुने सामाग्रीको निकासी तथा पैठारीसम्बन्धी सिफारिसपत्र, अनुमतिपत्र र प्रमाणपत्र जारी गर्ने प्रक्रियालाई डिजिटल बनाउन बिहीबारदेखि नयाँ प्रणाली सञ्चालनमा ल्याएको हो ।औषधि व्यवस्था विभागको बिजुलीबजारस्थित कार्यालयमा आयोजित कार्यक्रममा विभागका ...

आइसिटी समाचार
वनप्लस एस ७ सिरिज चाँडै सार्वजनिक हुँदै, गुगल प्लेमा देखियो
प्रविधिJust now

वनप्लस एस ७ सिरिज चाँडै सार्वजनिक हुँदै, गुगल प्लेमा देखियो

प्रमुख चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ‘वनप्लस’ले छिट्टै नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गर्न सक्छ। ‘वनप्लस एस ७’ (OnePlus Ace 7) सिरिजमा आधारभूत मोडेलका साथै ‘प्रो’ भेरियन्ट-‘वनप्लस एस ७ प्रो’ (OnePlus Ace 7 Pro) समावेश हुने अपेक्षा गरिएको छ। यद्यपि, वनप्लसले आधिकारिक रूपमा यस सिरिजको पुष्टि गरिसकेको छैन। ‘वनप्लस एस ७’ र ‘वनप्लस एस ७ प्रो’ गुगल प्लेको समर्थित डिभाइसहरूको सूचीमा देखिएका छन्। ‘वनप्लस ...

टेक्नोलोजी खबर
दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन
प्रविधिJust now

दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन

दक्षिण कोरियामा सरकारद्वारा उपलब्ध गराइएका आधा जति जीपीयूहरू प्रयोगविहीन रहेको देखिएका छन्। उद्योग क्षेत्रका स्रोतहरूलाई उद्धृत गर्दै ‘न्युसिस’ ले जनाएअनुसार, दक्षिण कोरियाको एआई क्षमता सुदृढ पार्न ठूलो लगानी गरिएको भए तापनि, सरकारले उपलब्ध गराएका कुल १०,१०४ ओटा ग्राफिक्स प्रोसेसिङ युनिटहरूमध्ये सेप्टेम्बरसम्ममा ५१.८ प्रतिशत मात्र प्रयोगमा रहेका छन्। सन् २०२५ को पूरक बजेटमार्फत प्राप्त गरिएका यी जीपीयूहरूमा ७,८४८ वटा ‘एनभिडिया बी२००’ (Nvidia B200) ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play