एनपीएल तेस्रो संस्करण: १५० करोडको ऐतिहासिक कारोबार र विजेतालाई १ करोड ५० लाख पुरस्कार

९ कात्तिक, काठमाडौं। सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ (क्यान) ले दाबी गरेको छ। स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने जनाएको छ। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुने क्यानका […] The post एनपीएल तेस्रो संस्करण: १५० करोडको ऐतिहासिक कारोबार र विजेतालाई १ करोड ५० लाख पुरस्कार appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

सेमिकन्डक्टर उत्पादनमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै अमेरिकाले हिलियमलाई घोषणा गर्यो अत्यावश्यक सामग्री
सेमिकन्डक्टर उत्पादनका लागि अपरिहार्य रहेको र विश्वव्यापी आपूर्ति अवरुद्ध हुने जोखिम रहेको भन्दै अमेरिकाले शुक्रबार हिलियमलाई अत्यावश्यक सामग्री घोषणा गरेको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार ऊर्जा उत्पादनका लागि आवश्यक सेमिकन्डक्टर बनाउन हिलियमको महत्त्वपूर्ण भूमिका छ। ऊर्जा मन्त्रालयले हिलियमलाई अत्यावश्यक सामग्रीको सूचीमा राखेसँगै यसका उत्पादकले थप संघीय वित्तीय सहायता प्राप्त गर्न सक्नेछन्। साथै, सरकारले यसको आपूर्तिमाथि अझ नजिकबाट निगरानी गर्नेछ। हिलियम मुख्यतः प्राकृतिक ग्यास ...

नेपाल प्रिमियर लिगको ९९% तयारी पूरा, क्यान अध्यक्ष चन्दद्वारा सकारात्मक सहयोगको अपिल
९ कात्तिक, काठमाडौं। एनपीएल सफल बनाउन सबैको सकारात्मक सहयोग आवश्यक : क्यान अध्यक्ष चन्द नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको ९५ देखि ९९ प्रतिशत तयारी पूरा भएको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले एनपीएललाई थप व्यवस्थित र सफल बनाउन सञ्चारमाध्यम लगायत सबै सरोकारवालासँग सकारात्मक सहयोगको अपिल गर्नुभएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले […] The post नेपाल ...

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्दै मुक्तिनाथ विकास बैंक
९ कात्तिक, काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले मिति २०८३ कार्तिक ०९ देखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल प्रिमियर लिग (NPL) नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै […] The post ...


