एनपीएल : टस जितेर सुदुरपश्चिम रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज
एनपीएल : टस जितेर सुदुरपश्चिम रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज

Read Complete Original Article
Published originally on नेप्लेज

एनपीएल : टस जितेर सुदुरपश्चिम रोयल्स विरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज
Published originally on नेप्लेज

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको खेलका लागि सुदूरपश्चिमले टोलीमा दुई परिवर्तन गरेको छ। अविनाश बोहराको स्थानमा दीपक बोहरा र थनुका दबारेको स्थानमा फेबियन एलेनलाई खेलाइएको छ। चितवनले भने अघिल्लो खेलकै टोलीलाई निरन्तरता […] ...

काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड भ्रमणमा जाने भएको छ। २०२७ को जुन महिनामा इंग्ल्याण्ड जाने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो । भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग गरी ६ वटा खेल खेल्नेछ। भ्रमणको मुख्य आकर्षणका रूपमा क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा टी–२० खेलसमेत आयोजना हुने जनाइएको छ। नेपालले आगामी जुन १ देखि […] ...

काठमाण्डु- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको छ । राखेपको कार्यकारी समितिले आज एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । परिषद्ले निर्णय कार्यान्वयनमा आएसँगै एन्फामाथि लगाइएका प्रशासनिक र आर्थिक रोकावट पनि हटेको जनाएको छ । राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई […] ...

लर्ड्समा नेपाल र बंगलादेशबीच ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय खेल हुने ...