काठमाण्डु- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको छ । राखेपको कार्यकारी समितिले आज एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । परिषद्ले निर्णय कार्यान्वयनमा आएसँगै एन्फामाथि लगाइएका प्रशासनिक र आर्थिक रोकावट पनि हटेको जनाएको छ । राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई […]
राखेपले गर्याे एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






