Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Business/एनपीएल : टस जितेर विराटनगरले पहिले बलिङ गर्ने, चितवनको कप्तानी बोपारालाई

एनपीएल : टस जितेर विराटनगरले पहिले बलिङ गर्ने, चितवनको कप्तानी बोपारालाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : टस जितेर विराटनगरले पहिले बलिङ गर्ने, चितवनको कप्तानी बोपारालाई

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवनले पहिले ब्याटिङ गर्नेछ। दिउँसो १२ः३० बजे सुरु हुने खेलमा विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्। चितवनको नेतृत्व भने यसपटक रव…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट
अर्थतन्त्रJust now

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

काठमाडौं- दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उनिहरुले भने स्वदेशमानै केही गर्ने अठोटका साथ फुलखेती सुरु गरेका हुन् । व्यास नगरपालिका–४ सिमलटारमा स्थानीय ...

आजको अर्थ
बाइटडान्सका संस्थापक झाङ बने चीनकाे सबैभन्दा धनी व्यक्ति
अर्थतन्त्रJust now

बाइटडान्सका संस्थापक झाङ बने चीनकाे सबैभन्दा धनी व्यक्ति

एजेन्सी– बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । .हुरुनका अनुसार ५ अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले […] ...

काठमाण्डुपाटी
‘अर्णब चक्रवात’ : नेपालमा जोखिम, सतर्कता अपनाउन अपिल
अर्थतन्त्रJust now

‘अर्णब चक्रवात’ : नेपालमा जोखिम, सतर्कता अपनाउन अपिल

काठमाडौं । वरिष्ठ मौसमविद् विभूति पोखरेलले आज र भोलि नेपालको मौसम सामान्यतया सफा रहने बताएकी छन् । उनले बंगालको खाडीमा विकसित ‘अर्णब’ चक्रवातका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा प्रभाव पर्न सक्ने देखिएको बताइन् ।  पोखरेलका अनुसार अर्णब चक्रवात हाल बंगालको खाडीमा अति शक्तिशाली चक्रवाती आँधीका रूपमा रहेको छ । उक्त चक्रवात भोलिसम्म भारतको विशाखापट्… ...

आर्थिक न्यूज
एनपीएल लक्षित नेपाल टेलिकमको ५९९ रुपैयाँको अनलिमिटेड प्याकेज, दैनिक ८ जीबी डेटा
अर्थतन्त्रJust now

एनपीएल लक्षित नेपाल टेलिकमको ५९९ रुपैयाँको अनलिमिटेड प्याकेज, दैनिक ८ जीबी डेटा

काठमाडौँ / नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play