काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ पोखराले टस जितेर बलिङ रोजेको छ। जसमा कप्तान सिकन्दर राजाले…
एनपीएल : चितवनद्वारा पोखरालाई १५२ रनको लक्ष्य

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





