काठमाडौ । हिमालयन क्यापिटल लिमिटेडकोे आफ्नो नवौैं वार्षिक साधारण सभा आज मिति २०८३ साल कार्तिक २० गते शुक्रबारको दिन हिमालयन क्यापिटलको रजिस्टर्ड कार्यालय का.म.न.पा, कमलादी–२८, काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम (कर सहित) …
हिमालयन क्यापिटलले पारित गर्यो लाभांश

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





![तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं [फोटो फिचर]](https://arthiknews.prixacdn.net/media/albums/tihar-pic_KTM_Y0ViRYqWuk.jpg)
