हेटौँडा। हेटौँडाको हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदन माध्यमिक विद्यालयका विद्यार्थीले टपरी गाँस्न, गुन्द्री–चकटी बुन्न सिकेका छन्। पढाइसँगै व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले दसैँ र तिहारबीचको विद्यालय बिदामा १०...
विद्यार्थीले सिके टपरी गाँस्न, गुन्द्री–चकटी बुन्न (तस्बिरहरू)

Read Complete Original Article
Published originally on रातोपाटी






