काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ब्याटर डेभिड वार्नर स्वदेश फर्किएका छन् । काठमाण्डु गोर्खाजबाट एनपीएल खेलिरहेका वार्नर नेपालबाट फर्किएको विषयमा...
एनपीएल खेल्न आएका डेभिड वार्नर फर्किए

Read Complete Original Article
Published originally on रातोपाटी






