एनपीएल क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन्। त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । जनकपुर हर्मित सिंहको […] The post एनपीएल क्रिकेट : आज दुई खेल हुँदै appeared first on ICT Frame.
Read Complete Original Article
Published originally on आइसिटी फ्रेम
Related News

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
१० कात्तिक, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ । […] The post राष्ट्रिय वाणिज्य ...

ग्रिसमा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित
ग्रिसले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यो कानुन सन् २०२७ को जनवरी १ तारिख देखि लागू हुनेछ। रोयटर्सका अनुसार, ग्रिसको संसदले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने कानुन पारित गरेको हो। यस पहल मार्फत, सरकारले डिजिटल लत, साइबर बुलिङ (अनलाइन दुर्व्यवहार) तथा बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्ने ...

ह्यारी केनले पहिलोपटक जिते सन् २०२६ को पुरुष बालोन डी’ओर अवार्ड, महिलातर्फ एलेक्सिया पुटेलासलाई
१० कात्तिक, काठमाडौं। इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् । स्पेनकी एलेक्सिया पुटेलासले भने महिलातर्फ तेस्रो पटक यो अवार्ड हात पारेकी छन् । केनले फ्रान्सका किलियन एम्बाप्पे र स्पेनका लामिन यमाललाई पछि पार्दै प्रतिष्ठित व्यक्तिगत फुटबल अवार्ड जितेका हुन् । सन् […] The post ह्यारी केनले ...


