Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट
Photo / Coverage: फरकधार

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा ह्याट्रिकसहित ६ विकेट लिएका छन् । पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गर्दै उनले यस सिजन ह्याट्रिक लिने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् । सन्दीपले पोखराविरुद्ध १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनी एनपिएलको इतिहासमा ह्याट्रिक लिने चौथो खेलाडी बनेका छन् । यसअघि विराटनगरकै प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा दुई सयभन्दा बढी जुवाडे पक्राउ, बरामद गरिएको लाखौँ रुपैयाँ राज्य कोषमा
PoliticsJust now

तिहारमा दुई सयभन्दा बढी जुवाडे पक्राउ, बरामद गरिएको लाखौँ रुपैयाँ राज्य कोषमा

उज्यालो र उल्लासको पर्व तिहारमा देशभर जुवा तास र कौडा खेल्ने गतिविधि पनि व्यापक देखियो । चाडपर्वका बेला प्रहरीले विभिन्न जिल्लामा गरेको कारबाहीमा २१७ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट लाखौँ रुपैयाँ नगद, तास र कौडा बरामद गरिएको छ । प्रहरीले दिएको जानकारीअनुसार कात्तिक २३ गते देशका पाँच जिल्लामा जुवा तास खेलिरहेका १०७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट ...

फरकधार
तिहारको मौलिकतामाथि पटकाको प्रहार
PoliticsJust now

तिहारको मौलिकतामाथि पटकाको प्रहार

वर्षभरि प्रतीक्षा गरेर कुरेको तिहार आयो, उज्यालो ल्यायो । घरघरमा झिलिमिली बत्ती बले, ढोकाढोकामा सयपत्री र मखमलीका माला सजिए । गाउँ–सहरभरि फूलको बासना फैलिएको छ । बालबालिकादेखि वृद्धसम्म सबैको अनुहारमा खुसी छ । नेपालीको दोस्रो ठूलो पर्व तिहार केबल एउटा चाड मात्र होइन, यो हाम्रो संस्कृति, सभ्यता र मानवताको जीवन्त प्रतिविम्ब हो । यस वर्षको तिहार हामीबाट बिदा भएर गइसक्यो ...

फरकधार
रास्वपा सभापति लामिछानेबाट भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त
PoliticsJust now

रास्वपा सभापति लामिछानेबाट भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखःव्यक्त ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play