नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबार विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । पछिल्ला खेलमा लय समातेको विराटनगर काठमाडौंविरुद्ध पनि जितको यात्रा कायम राख्न चाहन्छ । यस खेलमा सबैभन्दा बढी नजर वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलमाथि हुनेछ । अबुधाबी टी–१० लिग खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जाने तयारीमा रहेका रसेलले विराटनगरबाट थप एक खेल खेल्ने निर्णय गरेका छन् । यसअघि जनकपुर बोल्ट्सविरुद्धको खेलपछि नै एनपीएल छाड्ने योजनामा रहेका उनले नेपालमा खेल्न पाउँदा खुसी लागेको भन्दै आफ्नो...
एनपिएलमा आज अन्तिम खेल खेल्दै आन्द्रे रसेल

Read Complete Original Article
Published originally on फरकधार






