भ्रष्टाचार र कालो व्यावसायले पराकाष्ठा नै नाघेको समाजमा सेतो आम्दानीको हैसियतभन्दा माथि उठेर सुख सयल र मोज मस्तीमा रमाउने संस्कार जन्मिनु कुनै आश्चर्यको कुरा होइन । तर सरकारले देशका सबै वर्ग र तप्कालाई समेटेर सार्वजनिक यातायातको सेवालाई सुलभ र सहज बनाइदिनुपर्छ भन्ने मेरो सोच हो ।
एघार बजेको सुमो

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






