सस्तो र सजिलै बोकेर हिँड्न मिल्ने स्वरूपमा आख्यान प्रकाशित गरेर पाठकको सङ्ख्या बढाउने प्रयास भइरहेको छ। यसबीच हार्डकभर संस्करण भने दुर्लभ सङ्कलनयोग्य सामग्री बन्दै गएका छन्।
हार्डकभर पुस्तकको अन्त्य हुँदै छ ? प्रकाशकहरू किन पहिले पेपरब्याक निकाल्न थाले ?

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






