हेटौँडा । क्षमताभन्दा बढी सिट राखेर यात्रु बोक्ने तथा आवश्यक कागजातबिना सञ्चालन भएका पाँचवटा सवारी साधनलाई मकवानपुर प्रहरीले कारबाही गरेको छ । कारबाहीमा तीनवटा ईभी, एउटा सुमो र एउटा बोलेरो परेका छन्...
मकवानपुरमा क्षमताभन्दा बढी सिट राखिएका तीन ईभीसहित ५ सवारी कारबाहीमा, ४५ हजार रुपैयाँ जरिवाना

Read Complete Original Article
Published originally on रातोपाटी






