Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एआईबाट उत्पन्न जैविक तथा साइबर जोखिम नियन्त्रण गर्न बेलायतको ६० करोड पाउन्ड लगानी

एआईबाट उत्पन्न जैविक तथा साइबर जोखिम नियन्त्रण गर्न बेलायतको ६० करोड पाउन्ड लगानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआईबाट उत्पन्न जैविक तथा साइबर जोखिम नियन्त्रण गर्न बेलायतको ६० करोड पाउन्ड लगानी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट उत्पन्न हुन सक्ने जैविक तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न बेलायत सरकारले करिब ६० करोड पाउन्ड (८० करोड अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ ।शनिबार सार्वजनिक योजनाअनुसार उक्त रकमको ठूलो हिस्सा जैविक सुरक्षासम्बन्धी पहलमा खर्च गरिनेछ । एआईको प्रयोगमार्फत जैविक जोखिम पहिचान गर्ने प्रयोगशाला स्थापना गर्न १० करोड पाउन्ड तथा रोगजनक जीवाणु र भाइरसबाट उत्पन्न जोखिम नियन्त्रणका उपाय विकास गर्न ६ करोड ५० लाख पाउन्ड छुट्याइएको छ ।बेलायतका एआई मन्त्री कनिष्

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने
प्रविधिJust now

गुगलले बदल्यो गोपनीयता नीति, जीमेलदेखि फोटोजसम्म प्रभावित हुन सक्ने

काठमाडौं । गुगलले आफ्नो गोपनीयता नीतिमा परिवर्तन गरेको छ । नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले जीमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा अन्य गुगल सेवासँग सेयर गर्न अनुमति दिएमा उक्त डेटा व्यक्तिगत रुचिअनुसारका विज्ञापन देखाउनसमेत प्रयोग हुन सक्नेछ ।प्रविधिसम्बन्धी वेबसाइट एन्ड्रोइड अथोरिटीको रिपोर्टअनुसार गुगलले अक्टोबर १६ मा आफ्नो नीतिमा यो परिवर्तन गरेको हो । यसअघि कम्पनीको नीतिमा यी सेवाबाट प्राप्त डेटा व्यक्तिगत ...

आइसिटी समाचार
अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर
प्रविधिJust now

अब ह्वाट्सएप च्याटमै इन्स्टाग्राम रिल्सको छुट्टै बटन, यसरी गर्न सकिन्छ भिडियो सेयर

काठमाडौं । ह्वाट्सएप प्रयोगकर्ताले अब च्याटबाटै इन्स्टाग्राम रिल्स छनोट गरेर सेयर गर्न सक्ने सुविधा पाउने भएका छन् । मेटा कम्पनीले एन्ड्रोइड एपमा नयाँ सर्टकटको परीक्षण गरिरहेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले च्याटको अट्याचमेन्ट मेनुबाटै इन्स्टाग्राम रिल्स छानेर साथीभाइ तथा परिवारका सदस्यलाई पठाउन सक्नेछन् ।हाल कुनै रिल्स सेयर गर्न प्रयोगकर्ताले इन्स्टाग्राममा गएर भिडियो खोज्नुपर्ने वा ह्वाट्सएपको मिडिया पिकर प्रयोग गर्नुपर्ने हुन्छ ...

आइसिटी समाचार
टचस्क्रिनसहितको ओएलईडी म्याकबुक अक्टोबर २८ मा सार्वजनिक हुने
प्रविधिJust now

टचस्क्रिनसहितको ओएलईडी म्याकबुक अक्टोबर २८ मा सार्वजनिक हुने

एप्पलले अक्टोबर २८ मा टचस्क्रिनसहितको आफ्नो पहिलो ओएलईडी म्याकबुक सार्वजनिक गर्ने भएको छ। कम्पनीले ‘प्रो एन्ड टेल’ नारासहित आधिकारिक निमन्त्रणा पठाएको छ। यसले यसअघि सार्वजनिक भएका रिपोर्टलाई समर्थन गरेको छ। नयाँ ओएलईडी डिस्प्ले र टच सुविधा भएका म्याकबुक प्रो सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसका साथै अपडेट गरिएको आईम्याक र ओएलईडी डिस्प्लेसहितको आईप्याड मिनी पनि सार्वजनिक हुन सक्नेछन्। जीएसएमएरिनाका अनुसार आईकू नियो ...

टेक्नोलोजी खबर
चार दिनदेखि सरकारी वेबसाइट बन्द, सेवाग्राहीलाई सास्ती
प्रविधिJust now

चार दिनदेखि सरकारी वेबसाइट बन्द, सेवाग्राहीलाई सास्ती

काठमाडौं । पीएचपी कोडिङ प्रणालीमा सुरक्षा जोखिम देखिएपछि बन्द गरिएका सरकारी वेबसाइटहरू चार दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । साइबर सुरक्षालाई ध्यानमा राख्दै सरकारले वेबसाइटहरू अस्थायी रूपमा बन्द गरे पनि सेवा पुनः सञ्चालनमा ढिलाइ हुँदा अनलाइन सेवाग्राही प्रभावित भएका छन् ।पीएचपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाले पनि आफ्ना वेबसाइट र अनलाइन ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play