बेल्जियम (ब्रसेल्स) । मध्यपूर्वमा चर्किएको द्वन्द्वले विश्व ऊर्जा बजारमा अस्थिरता बढाए पनि युरोपेली अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ। युरोपेली आयोगले सन् २०२६ का लागि युरोपेली साझा मुद्रा युरो प्रयोग गर्ने २१ देशको आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ। तर ऊर्जा संकट, बढ्दो उत्पादन लागत र प्रतिकूल मौसमका कारण महँगीको दबाब भने कायमै रहने आयोगले चेतावन…
ऊर्जा संकटकै बीच युरोपको आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण, महँगीको दबाब भने कायमै

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






