काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर र सोनापुर मिनरल्स् एन्ड आयलले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । युनाइटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव …
युनाइटेड इदी मर्दी र सोनापुरको लाभांश घोषणा, बुक क्लोज पनि तय

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






