Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

उस्तै नाममा समानान्तर गतिविधि नरोके देउवा समूहलाई कांग्रेसले कारबाही गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
उस्तै नाममा समानान्तर गतिविधि नरोके देउवा समूहलाई कांग्रेसले कारबाही गर्ने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको समूहप्रति कठोर हुने निर्णय गरेको छ। देउवा समूहले कांग्रेसका नाममा पार्टीका प्रतीक दुरुपयो गरेको भन्दै कारबाही गर्ने निर्णय पनि गरेको छ। तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले देउवा समूहप्रति कठोर हुने निर्णय भएको बताएका हुन् । कांग्रेसले १५ औँ महाधिवेशन […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकारलाई कांग्रेसको चेतावनी, ‘स्वेच्छाचारिता नरोकिए सडक र सदनबाट प्रतिरोधमा उत्रिने’
PoliticsJust now

सरकारलाई कांग्रेसको चेतावनी, ‘स्वेच्छाचारिता नरोकिए सडक र सदनबाट प्रतिरोधमा उत्रिने’

काठमाण्डु – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै संविधान, विधिको शासन र जनजीविकाविरुद्धका कदम नसच्याए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार स्वेच्छाचारी बाटोमा अघि बढेको, अर्थतन्त्रका समस्या बेवास्ता गरेको र संवेदनशील राष्ट्रिय मुद्दामा जिम्मेवारी नदेखाएको निष्कर्ष निकालेको हो। […] ...

काठमाण्डुपाटी
देशैभरका सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ चलाउँदै कांग्रेस, भोलि अभिमुखीकरण
PoliticsJust now

देशैभरका सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ चलाउँदै कांग्रेस, भोलि अभिमुखीकरण

काठमाण्डु – नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूका लागि भोलि आईतबार अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आयोजना हुने कार्यक्रममा अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे अभिमुखीकरण गरिने नेपाली कांग्रेसले जनाएको छ । […] ...

काठमाण्डुपाटी
संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल
PoliticsJust now

संसदलाई पूर्ण डिजिटल बनाउने अभियानमा छौँ : सभामुख अर्याल

इमान सिं रानारामपुर (पाल्पा), मङ्सिर १३ गते । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसदलाई पूर्ण डिजिटल र प्रविधिमैत्री बनाउने अभियान अघि बढाइएको बताउनुभएको छ । संसद्का ग... ...

गोरखापत्र
अन्य प्रधानमन्त्रीले बालेनले जस्तै भारतमा सहमति गरेर आएका भए पुत्ला जल्थ्यो : योगेश भट्टराई
PoliticsJust now

अन्य प्रधानमन्त्रीले बालेनले जस्तै भारतमा सहमति गरेर आएका भए पुत्ला जल्थ्यो : योगेश भट्टराई

काठमाडौं, मंसिर १२। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अभिव्यक्तिभन्दा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मौनता बढी प्रतिद्वन्द्वी रहेको टिप्पणी गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री शाहको कार्यशैली र सार्वजनिक संवादप्रतिको दूरीमाथि प्रश्न उठाउनुभएको हो। भट्टराईले प्रधानमन्त्री शाह कसैसँग संवाद नगर्ने, अन्तरक्रिया नगर्ने र आफ्ना धारणा ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement