काठमाण्डु –यु–१९ महिला बेल्ट एण्ड रोड सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पराजित गर्दै जित हासिल गरेको छ। चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा बिहीबार भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङ्कङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमै अलआउट भयो। […]
उन्नाइस वर्षमुनि महिला क्रिकेटमा नेपालद्वारा हङकङ पराजित

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






