‘उड्ता तीर’ले नेपालमा पाएन प्रदर्शन अनुमति

नेपाल सरकारले भारतीय फिल्म ‘उड्ता तीर’लाई देशभर प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरक कम्पनी ‘नेसनल सिने ग्रुप नेपाल’लाई पत्र पठाउँदै फिल्म प्रदर्शनमा रोक लगाइएको जानकारी गराएको हो। चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ (३) अनुसार निषेधित विषयवस्तु फिल्...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

आगलागीको सूचना पाएको एक मिनेटभित्र दमकल परिचालन गर्ने काठमाडौं महानगरको तयारी
काठमाडाैं । चाडपर्वमा आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरको विशेष तयारीः आगलागीको सूचना आएको एक मिनेटभित्रै दमकल परिचालन गरिने दशैं, तिहारलगायतका चाडपर्वमा हुनसक्ने सम्भावित आगलागी तथा विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । चाडपर्वका समयमा आगलागीको जोखिम बढ्ने भएकाले काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले विपद् व्यवस्थापनका उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेको जनाएको छ । ...

जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–ओदीमा सोमबार बम पड्किँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का... ...

फ्रान्समा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, दुई हजार बढी पक्राउ
• फ्रान्सका प्रमुख सहरहरूमा जीवनयापनको लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध ५ लाख ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शन गरेका छन्। • प्रदर्शनमा किसान, जलवायु अभियन्ता, ट्रेड युनियनका सदस्य र विद्यार्थीहरू सहभागी भएका छन्, जसले इन्धनको मूल्य र सार्वजनिक सेवासम्बन्धी विभिन्न मागहरू अघि सारेका छन्। • प्रदर्शनका क्रममा २ हजार ३९७ जना पक्राउ परेका छन् र ९९७ जना प्रहरी अधिकारी घाइते ...

रुस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनले ट्रम्प र सीसामु राखे त्रिपक्षीय वार्ताको प्रस्ताव
काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए ...


