काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका उच्च ब्याजदरका ऋणपत्र धमाधम परिपक्व हुन थालेका छन् । चालु आर्थिक वर्ष २०८३/८४ मा मात्रै १० वटा ऋणपत्र परिपक्व हुँदैछन् । जसमा १२ प्रतिशतसम्म कुपन रेट भएका फाइनान्स कम्पनीका ऋणपत्रसमेत छन् । ऋणपत्र परिपक्व भएपछि बैंक तथा वित्तीय संस्थाहरुले त्यसका लागि छुट्याएको क्यापिटल रिडम्सन रिजर्भ फुकुवा हुनेछ । त्यसले आगामी वर्ष …
उच्च ब्याजदरका ऋणपत्र परिपक्व हुँदै, लाभांश क्षमता बढ्न सक्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






