Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इजिप्टमा तेल ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजिप्टमा तेल ट्यांकर पल्टिँदा भीषण आगलागी, ३१ जनाको मृत्यु, २१ घाइते
Photo / Coverage: नेपालखबर

इजिप्टको राजधानी कायरोमा बुधबार राति तेल ट्यांकरमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ व्यक्ति घाइते भएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इन्धन ट्यांकर सडकमा पल्टिएपछि आगलागी भएको थियो भने अन्य धेरै सवारीसाधन पनि जलेका छन्। तेल ट्यांकर अनियन्त्रित भएर पल्टिँदा ठुलो विस्फोट भयो र आगो फैलियो। जलिरहेका सवारीसाधनमा फसेका मानिसह...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अतिवादी  पास्टर म्याकेन्जीमाथि केन्यामा २ सय वर्ष जेलसजाय
Latest NewsJust now

अतिवादी पास्टर म्याकेन्जीमाथि केन्यामा २ सय वर्ष जेलसजाय

यी पास्टरले शाकाहोला समुदायका मानिसहरुसँग पहिले बालबालिकालाई भोकै राख्‍न, त्यसपछि महिला र अन्त्यमा पुरुषहरुलाई प्राण त्याग्न भनेका थिए । यस्तो गर्दा स्वर्ग पुगिने भ्रम बाँडेका थिए । यसक्रममा ५ सयजनाको मृत्यु भयो । जसमध्ये झन्डै २ सय बालबालिका छन् । ...

कान्तिपुर
स्टेडियमबाट बाहिरिएको बल मोटरसाइकलमा गइरहेका यात्रुले समातेपछि सबै चकित
Latest NewsJust now

स्टेडियमबाट बाहिरिएको बल मोटरसाइकलमा गइरहेका यात्रुले समातेपछि सबै चकित

काठमाडौं । पाकिस्तानमा क्रिकेट खेलका क्रममा मोटरसाइकलमा सवार एक व्यक्तिले स्टेडियमबाहिरै एक हातले बल समातेपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ। ब्याटरले प्रहार गरेको बल बाउन्ड्री पार गर्दै सडकमा पुगेपछि मोटरसाइकलको पछाडि बसेका ती व्यक्तिले अविश्वसनीय तरिकाले बल समातेका हुन्। यो घटना पाकिस्तानको मिंगोरास्थित स्वात प्रिमियर लिगअन्तर्गत जीकेआर डिआर र स्वात स्ट्राइकर्सबीचको खेलमा भएको हो। प्रतियोगितामा टेप लगाइएको बल प्रयोग गरी ...

केन्द्रबिन्दु
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  मधेससँग हारसँगै लुम्बिनी प्रतियोगिताबाट बाहिरियो
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  मधेससँग हारसँगै लुम्बिनी प्रतियोगिताबाट बाहिरियो

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा मधेस प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको हो । बिहीबार वीरेन्द्रनगर क्रिकेट... ...

रातोपाटी
मनि वर्ल्ड सेयर एक्सचेन्ज नेप्सेको कारबाहीमा, ३ दिनका लागि कारोबार निलम्बन
Latest NewsJust now

मनि वर्ल्ड सेयर एक्सचेन्ज नेप्सेको कारबाहीमा, ३ दिनका लागि कारोबार निलम्बन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले ब्रोकर कम्पनी मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रा.लि. को कारोबार तीन कार्य दिनका लागि निलम्बन गरेको छ । तोकिएको समयसीमाभित्र सेयर कारोबारको राफसाफ तथा फछ्यौट नगरेको भन्दै नेप्सेले पुतलीसडक(काठमाडौँ)मा रहेको उक्त कम्पनीमाथि कारबाही गरेको हो। नेप्सेको सुपरीवेक्षण शाखाद्वारा जारी सूचना अनुसार सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले मङ्सिर ९ गते पत्राचार गर्दै समयमै राफसाफ नगर्ने ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement