Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ?

इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ?

10/23/2026, 10:49:13 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ?

कुनै समय प्यालेस्टिनीहरूसँग वार्ता, सम्झौता र दुई छुट्टाछुट्टै राष्ट्रको अवधारणालाई समर्थन गर्ने इजरायली वामपन्थी दलहरूको प्राथमिकतामा समेत परिवर्तन देखिएको छ । यस्तो अवस्थामा नेतन्याहुको सत्ता गुमे पनि प्यालेस्टिनीहरूको जीवनमा उल्लेख्य परिवर्तन आउने सुनिश्चितता छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

अर्थमन्त्री वाग्लेले जयशंकरसँग उठाए विपद्, पोषण र स्वच्छ ऊर्जामा सहकार्यको विषय
OthersJust now

अर्थमन्त्री वाग्लेले जयशंकरसँग उठाए विपद्, पोषण र स्वच्छ ऊर्जामा सहकार्यको विषय

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग नेपाल–भारत सम्बन्ध र क्षेत्रीय चासोका विषयमा प्रत्यक्ष संवाद गरेका छन् । ‘अ वर्ल्ड बिट्विन अर्डर्स’ सम्मेलनमा बोल्दै उनले नेपालका पछिल्ला विपद्हरूमा भारतले गरेको सहयोगको खुलेर प्रशंसा गरेका छन् । अर्थ मन्त्रालयका अनुसार, अर्थमन्त्री वाग्लेले… ...

अनलाइन खबर
लोकप्रियतावादको युगमा लोकतान्त्रिक वैधता : शक्ति, कार्यसम्पादन र नवीकरण
OthersJust now

लोकप्रियतावादको युगमा लोकतान्त्रिक वैधता : शक्ति, कार्यसम्पादन र नवीकरण

ठूलो बहुमतले काम गर्न सहज बनाउँछ, तर त्यसले सक्षम प्रशासन, ठोस नीति र वित्तीय अनुशासनको आवश्यकता हटाउँदैन। प्रतिपक्षमा पुगेको कांग्रेसले पनि विगतको गौरवमा रमाएर भविष्य सुरक्षित गर्न सक्दैन। उसले आफ्नो लोकतान्त्रिक विरासतलाई बदलिँदो जनअपेक्षासँग जोड्नैपर्छ। ...

अनलाइन खबर
मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक
OthersJust now

मुगु सदरमुकामलाई चीनसँग जोड्ने प्रयास : १० वर्षमा बन्यो १८ किलोमिटर सडक

सडक डिभिजन जुम्लाले नाग्म–गमगढी–नाक्चेलाग्ना सडक योजनाको ट्र्याक खोल्नका लागि जागृति–रारा तेन्जिङ–नोर्‍याङ जेभीसँग सम्झौता गरेर काम गरिरहेको छ । हालसम्म १८ किलोमिटर मात्र काम भएको छ । ...

अनलाइन खबर
ट्रेकिङ एड्भाइजरी : लाङटाङ र मनास्लु लार्केपास खुला, चुम भ्याली एक साता बन्द
OthersJust now

ट्रेकिङ एड्भाइजरी : लाङटाङ र मनास्लु लार्केपास खुला, चुम भ्याली एक साता बन्द

मनास्लु–लार्केपास पदमार्ग पुन: खुला भए पनि पर्यटकलाई सावधानीपूर्वक अघि बढ्न टानले आग्रह गरेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play