इजरायलमा मतगणना जारी, नेतान्याहु पक्षको बहुमत खुम्चिँदै

काठमाण्डु –इजरायलको आमनिर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनको अग्रता खुम्चिन थालेको छ। द टाइम्स अफ इजरायलका अनुसार बुधबार बिहान ४ बजेर ५१ मिनेटसम्म ३२.५ प्रतिशत मतपेटिकाको गणना हुँदा नेतान्याहु समर्थक गठबन्धनले ५९ सिट प्राप्त गर्ने देखिएको छ। नेतान्याहुविरोधी गठबन्धनले भने ४६ सिट पाउने प्रारम्भिक अनुमान छ। यसअघि सार्वजनिक प्रारम्भिक नतिजामा नेतान्याहु समर्थक […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News
विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी
सन्तोष सुवेदी पाख्रीबास (धनकुटा), कात्तिक ११ गते । वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताउनुभएका धनकुटाको पाख्रीबास नगरपालिका–७, राम्चेडाँडाका मोहन थापा अहिले आफ्नै गाउँमा... ...

गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप प्राप्त हुने
नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको महत्वपूर्ण कूटनीतिक पहलबाट यो सहायता प्राप्त हुन लागेको मन्त्री मेहताको सचिवालयले जनाएको छ। यसैगरी, गाभीबाट नेपालको नियमित खोप कार्यक्रमका ... ...

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह
काठमाडौँ । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार २०८३ कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ,हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान ...

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल
झापा । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार आयोजित अन्तरक्रियामा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठक र क्षेत्र नं ४ का सदस्य शम्भु सुस्केरासहित जिल्लाका सरकारी कार्यालयका प्रमुख, भूमि समस्या ...


