नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सोमबार नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता हुँदैछ। नेपालको आर्थिक पुनर्निर्माणका लागि सहयोग, हवाई प्रवेशमार्ग, ऊर्जा तथा पूर्वाधार आयोजना र व्यापारिक सहकार्यलाई प्राथमिकतामा राखेर हुने वार्ताबाट महत्वपूर्ण सहमति र सम्झौता हुने अपेक्षा गरिएको छ। भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह…
आर्थिक सहायता, हवाई रुट र ठूला आयोजना एजेन्डामा, आज मोदीसँग प्रधानमन्त्री शाहको निर्णायक वार्ता

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






