Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/‘आफूलाई दुःख पर्दा चट्टानझैं उभिएकी श्रीमतीलाई धन्यवाद’ राजपाल यादव

‘आफूलाई दुःख पर्दा चट्टानझैं उभिएकी श्रीमतीलाई धन्यवाद’ राजपाल यादव

10/18/2026, 11:56:55 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
‘आफूलाई दुःख पर्दा चट्टानझैं उभिएकी श्रीमतीलाई धन्यवाद’  राजपाल यादव

बलिउड अभिनेता राजपाल यादव यतिबेला आफ्ना फिल्मभन्दा बढी चेक बाउन्स प्रकरणका कारण चर्चामा छन् । एकातिर उनले १४ वर्षपछि अदालतले आफ्नो पक्ष राख्ने मौका दिएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन् भने अर्कोतिर २२ करोड भारुको नयाँ दाबीमाथि प्रश्न उठाएका छन् । यसबीच ५५ वर्षीय राजपालले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै पत्नी राधालाई धन्यवाद दिएका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते
OthersJust now

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका विभिन्न प्रदेशमा भएका दुर्घटनाबाट मानवीय क्षति भएको हो । मिति २०८३ असोज ३१ गतेको विवरणअनुसार सबैभन्दा बढी घाइते बागमती प्रदेशमा भएका छन् । बागमती प्रदेशमा २० जना घाइते भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । त्यस्तै, ...

पर्दाफास
प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’
OthersJust now

प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’

त्यसो त अभिनेत्री प्रियंका कार्की यतिबेला पारिवारिक जीवनमा बढी व्यस्त देखिन्छिन् । छोरीको जन्मपछि उनी अक्सर घर र परिवारसँग रमाइरहेको देखिन्छिन् । कहिले छोरीसँगै खेलिरहेको त कहिले घुमफिर गरिरहेकी देखिन्छिन् । सामाजिक सञ्जालमा उनको प्यारेन्टिङ शैली धेरैले रुचाएका पनि छन् । बालबच्चा कसरी हुर्काउने ? कसरी उनीहरूलाई सही दिशाबोध गराउने ? यस्तै सन्दर्भमा उनले बोलेका… ...

अनलाइन खबर
बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण
OthersJust now

बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण

१ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले ल्याएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ । बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पुर्‍याइएको हो । गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुगेका थिए । उनले ल्याएको राहत चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा राखिएको छ । सोही ठाउँबाट… ...

अनलाइन खबर
मासुसँगै रक्सी खाँदा अड्किन सक्छ घाँटीमा हड्डी, के गर्ने ?
OthersJust now

मासुसँगै रक्सी खाँदा अड्किन सक्छ घाँटीमा हड्डी, के गर्ने ?

हड्डी अड्किएको आशंका भए पनि बाहिरबाट हेरेर त्यसको स्थान र गम्भीरता थाहा पाउन सकिँदैन । त्यसैले लक्षण देखिएमा घरमै पर्खेर बस्नु हुँदैन । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play