Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना

९ कात्तिक, काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना […] The post आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

नयाँ हुन्डाई टक्सनले बनायो रेकर्ड, एकै दिनमा १५ हजारभन्दा बढी बुकिङ
प्रविधिJust now

नयाँ हुन्डाई टक्सनले बनायो रेकर्ड, एकै दिनमा १५ हजारभन्दा बढी बुकिङ

हुन्डाई टक्सनको पाँचौँ पुस्ताको नयाँ मोडलले दक्षिण कोरियामा पहिलो दिनमै १५ हजार ४५ वटा अग्रिम बुकिङ प्राप्त गरेको छ। यसले सन् २०२० मा अघिल्लो मोडलले एकै दिनमा प्राप्त गरेको १० हजार ८४२ बुकिङको रेकर्ड तोडेको हो। टेलिग्राफका अनुसार नयाँ मोडलमा पूर्ण रूपमा नयाँ डिजाइन, ठूलो आकार र आधुनिक क्याबिन दिइएको छ। यसमा मल्टिमिडिया स्क्रिनका साथै भौतिक बटन तथा नियन्त्रण प्रणाली पनि ...

टेक्नोलोजी खबर
सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको किस्ताबन्दीमा
प्रविधिJust now

सामसङ ग्यालेक्सी ए१७ फाइभजी अब २४ महिनाको किस्ताबन्दीमा

काठमाडौं । सामसङ ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन अब २४ महिनाको किस्ताबन्दी सुविधामा खरिद गर्न पाइने भएको छ । सामसङ मोबाइल नेपालले चाडपर्वलाई लक्षित गर्दै मासिक एक हजार २२१ रुपैयाँदेखि सुरु हुने किस्ताबन्दी योजना सार्वजनिक गरेको हो ।यस योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोन साटेर तीन हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि पाउनेछन् । कम्पनीका अनुसार एक्सचेन्ज सुविधामार्फत सुरुमा तिर्नुपर्ने रकम शून्यसम्म बनाउन ...

आइसिटी समाचार
एक्समा लाइक बटन थिचेरै सामाग्री सर्जकलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने मस्कको घोषणा
प्रविधिJust now

एक्समा लाइक बटन थिचेरै सामाग्री सर्जकलाई एक डलर पठाउन सकिने सुविधा ल्याउने मस्कको घोषणा

काठमाडौं । सामाजिक सञ्जाल एक्सका प्रयोगकर्ताले आफूलाई मन परेको पोस्टका सर्जकलाई लाइक बटन थिचेरै आर्थिक सहयोग गर्न सक्ने सुविधा आउने भएको छ । एक्सका मालिक एलन मस्कले लाइक बटन केही समयसम्म थिचेर राख्दा एक डलर पठाउन सकिने विकल्प ल्याउने योजना सार्वजनिक गरेका हुन् ।प्रस्तावित सुविधाअनुसार प्रयोगकर्ताले कुनै पोस्टमा लाइक बटन लामो समयसम्म थिचेर राखेपछि एक्स मनीमार्फत एक डलर पठाउन सक्नेछन् ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play